
ADB, PID officials inspect heritage sites at project area
बालुवाटार ढल तथा वर्षातको पानी व्यवस्थापन कार्यको शिलान्यास कार्यक्रम

बालुवाटार ढल तथा वर्षातको पानी व्यवस्थापन कार्यको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि तथा माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीज्यूबाट सु-सम्पन्न भयो साथै उक्त कार्यक्रमका सभापति खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यज्यू, खानेपानी मन्त्रालयका सह-सचिव मीना श्रेष्ठज्यू, तिरेश प्रसाद खत्रीज्यू र खानेपानी विभागका महानिर्देशक सुर्यराज कँडेलज्यू, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाज्यू, महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठज्यू लगायत काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डका प्रतिनिधिज्यू काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधिज्यू, यस निर्देशनालयका सम्पूर्ण कर्मचारिहरु तथा निर्माण व्यवसायी उपस्थित भई यस कार्यक्रमको सोभा बढाईदिनु भएकोमा उपस्थित सबैमा आयोजना कार्यान्वयन निर्देशनालय परिवार आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछौ ।
- C#
- Python
- Java
- C++
- C
- JavaScript
- HTML
- CSS